काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण गरिने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया