शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लेखापरीक्षक नियुक्त


काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ।

बैंकको मंसिर २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट सो कार्यकालागि एन.बि.एस.एम.एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टस लाई नियुक्त गर्ने निर्णय गरेको हो।