काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गरेको छ।
बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको सातौँ वार्षिक समितिको बैठकले सो कार्यकालागि बी आर एस न्यौपाने एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्स् नियुक्त गरेकाे हाे।
सो कार्यको लागि करसहित आठ लाख ४७ हजार ५ सय रुपैयाँ पारिश्रमिक स्वीकृत गरेको छ।






About Us
प्रतिक्रिया