काठमाडौं – प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पाँच दिन ५ दिनम्याद थप गरेकाे छ। उच्च अदालत पाटनले सीईओ शेरचन र डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ ५ दिन म्याद थप गरी अनुसन्धान गर्न म्याद थप गरेको हो।
बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गराएको कसुरमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरिएको थियो। उनीहरूलाई सीआईबीले प्रभु बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो।






About Us
प्रतिक्रिया