काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रण लिएकाे छ। आयोगले महानिर्देशक अधिकारी र पूर्व महानिर्देशक मुरारी भण्डारीलाई नियन्त्रणमा लिएकाे हाे।
उनीहरूविरूद्ध परेकाे भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गर्नका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पाैडेलले बैंकिङ्ग समाचारलाई जानकारी दिए ।






About Us
प्रतिक्रिया