काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई अनामनगरस्थित केन्द्रीय कार्यालयबाटै पक्राउ गरेकाे हाे।
बैंकिङ्ग कसुर मुद्दामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मनीराम पोखरेललाई कार्यलयबाटै पक्राउ गरिएकाे सीआईबी प्रमुख मनाेज केसीले बैंकिङ्ग समाचारलाई बताए ।



About Us
प्रतिक्रिया