नेपाल फाइनान्सले शेयरधनीहरुलाई लाभांश नदिने


काठमाडौं – नेपाल फाइनान्सले शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

यस्तै, कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने भएको छ ।