काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरिक्षण गर्न लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
बैंकको कात्तिक २६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाको निर्णयअनुसार एस.ए.आर एशोसियट्स चाटर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो।
बैंकले लेखापरीक्षकका लागि मूल्य अभिवृद्धि कर बाहेक ४१ लाख रुपैयाँ पारिश्रमिक तोकेको छ ।



About Us
प्रतिक्रिया