काठमाडौं – पर्साको पकहाँ मैनपुर गाउँपालिका– १ धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँसहित सोही गाउँपालिका– १ बस्ने ३४ वर्षीय अवदेश पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी धारे समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एएफ ४१२६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया