काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो
कारोबारको दिन ४.१५ अंकले घटेर २५ सय ६१ दशमलव ९४ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.९२ अंक बढेर २५ सय ६३ दशमलव ८७ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयरमूल्य घटेको छ।
यस ६१ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार हुँदा ८ हजार ८ सय ७९ कित्ता शेयर किनबेँच भएको छ ।



About Us
प्रतिक्रिया