क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त


काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विनोद नरसिंह श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रिक्त रहेको सो पदमा श्रेष्ठ नियुक्त भएका हुन् ।