बैकिङ्ग समाचार,काठमाडौं ।
बैंकिङ्ग कसुर मुद्दाका फरार आरोपितलाई प्रहरीले पक्राउ परेका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका सन्तोष घलेलाई प्रशरीले पक्राउ गरेको हो ।
३८ वर्षीय घलेलाई काठमाडौँ महानगरपालिका–१५ स्थित छाउनीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताएका छन् ।
काठमाडौँको तार्केश्वर नगरपालिका–१० मा बस्दै आएका घले विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएका थिए ।
प्रतिक्रिया