माछापुच्छ्रे बैंकका सञ्चालक पोखरेलले दिए राजीनामा


काठमाडौं – माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालक पेशल राज पोखरेलले राजीनामा दिएका छन् । बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको ५४२ औं बैठकले पोखरेलको राजीनामा स्वीकृत गरेको हो ।