इन्जिनियरिङ्ग अध्ययन संस्थानले शुल्क बढाएको भन्दै गठबन्धन दलका विद्यार्थी  संगठनको गम्भीर आपत्ति, २४ घण्टाभित्र खारेज गर्न माग 


बैंकिङ्ग समाचार, काठमाडौं । 

इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा शुल्क बढाएको भन्दै गठबन्धन दलका चार विद्यार्थी  संगठनहरुले गम्भीर आपत्ति जनाएका छन् । इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई)को कार्यान्वयन समितिले संस्थानका आंगिक क्याम्पसहरूमा इन्जिनियरिङ्गको स्नातक तहमा शुल्क बढाएको भन्दै गठबन्धन दलका चार विद्यार्थी  संगठनले गम्भीर आपत्ति जनाएका छन् । चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र वृद्धि भएको शुल्क खारेज गर्न माग गरेका छन् ।

\"\"

 

\"\"