काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुल्ला रहने जनाएको छ। शुक्रबार एक सूचना जारी गर्दै शनिबार पनि आरटीजीएस सेवा खुल्ला राखिने जनाएको हो ।
शनिबारका लागि बिहान १० बजेदेखि ४ बजेसम्म दुई घण्टा मात्र आरटीजीएस सेवा खुल्ला रहने बैंकले जनाएको छ । अरु बार बिहान कार्यालय समय अर्थात् बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै आरटीजीएस सेवा खुल्ला रहने गर्छ ।






About Us
प्रतिक्रिया