एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा एकैपटक सुनको मूल्य ह्वात्तै घटेको छ । गोल्ड डटको डट यूकेकाअनुसार एक साताको अवधिमा ३.५३ प्रतिशतले सुनको मूल्य घटेको हो ।
तथ्यांकअनुसार प्रति औंन्स ४ हजार ३८१ अमेरिकी डलरसम्म पुगेको सुनको मूल्य घटेर ४ हजार १३ अमेरिकी डलरमा आइपुगेको छ । यो एक साताको अवधिमा १४९ अमेरिकी डलरको गिरावट हो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै आइरहेको थियो । खासगरी, रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले स्फीफ्ट प्रणालीबाट बाहिर निकालेको थियो । रुसलाई अमेरिकी डलरबाट कारबाही गरेपछि विश्वभरका केन्द्रीय बैंकले सुनको मूल्य निरन्तर बढ्दै थियो ।
तर, पछिल्लो सातामा अप्रत्यातिरुपमा सुनको मूल्यमा गिरावट आएको हो ।



About Us
प्रतिक्रिया