सडक बन्द गराउन खोज्दा सहकारीपीडित र प्रहरीबीच झडप, १४ जना घाईते (फोटोफिचर)

सडक बन्द गराउन खोज्दा सहकारीपीडित र प्रहरीबीच झडप, १४ जना घाईते (फोटोफिचर)


बैकिङ्ग समाचार,काठमाडौं ।

सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका सहकारी पीडितले मूल सडक बन्द गराउन खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

झडपमा १४ जना घाईते भएका छन् । 

(फोटो,ज्ञानु श्रेष्ठ)

\"\"

सहकारीले पैसा खाएर भागेपछि बचत फिर्ताको माग राख्दै सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै माईतीघरमा प्रदर्शन गर्दै आएका छन् । 

\"\"
\"\"\"\"

\"\"