साउने झरीमा रुझ्दै लघुवित्त पीडितको आन्दोलन जारी (फोटोफिचर)

साउने झरीमा रुझ्दै लघुवित्त पीडितको आन्दोलन जारी (फोटोफिचर)


बैंकिङ्ग समाचार, काठमाडौं । 

लघुवित्त संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै प्रदर्शन गरेको छ । देशभरका लघुवित्त पीडितहरु वित्तीय शोषणका विरुद्ध  एकजुट भइ आन्दोलित भएका हुन् । 

(फोटो, ज्ञानु श्रेष्ठ) हेर्नुहोस् तस्बिरमाः

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"