११.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य

११.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य


बैंकिङ्ग समाचार,काठमाडौं ।

आइतबार मौद्रिक नीति सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको मौद्रिक नीति अनुसार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । 

गत आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा बढ्ने लक्ष्य अनुमान केन्द्रीय बैंकले गरेको थियो । तर, गत वर्ष बैंक वित्तीय संस्थाको कर्जा लगानी ३.६ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्षको असार मसान्तमा ४७ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक वित्तीय संस्थाको कर्जा लगानी एक वर्षको अवधीमा ३.६ प्रतिशतले बढेर ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।