काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन्।
काभ्रेको पनौती नगरपालिका– १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका प्रहरीले जनाएको छ ।
उनी यसअघि जबरजस्ती करणीको मुद्दामा जेल परेका थिए । थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया