काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि मन्त्री बन्नेका छन्। प्रधानमन्त्री सुशिला कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्।
पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्।



About Us
प्रतिक्रिया