मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिको आन्दोलन (फोटोफिचर )

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिको आन्दोलन (फोटोफिचर )


बैंकिङ्ग समाचार, काठमाडौं । 

मिटरब्याज पीडितको समूहले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको छ  । 

मंगलबार समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । 

देशभरका विभिन्न २५ जिल्लाबाट आएका पिडितहरुले मिटरब्याजी साहुहरुलाई कारबाहीको माग गर्दै संसद भवन  घेराउ गरेका छन्  । 

तस्वीरहरू:

\"\"

\"\"

\"\"

\"\"

\"\"