काठमाडौं – सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट भागेका ६०८ जना कैदीबन्दीहरुलाई प्रहरीले पुन पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारहरूबाट १ हजार ४५८ कैदीबन्दी फरार भएका थिए ।
कारागारबाट भागेका ८सय ५० जना कैदीहरू अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार कैदीहरूलाई पुन पक्राउ गर्नका लागि प्रहरी टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया