काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सञ्चालक आशिष गड्तौलाले राजीनामा दिएका छन् । गड्तौलाले कार्य व्यस्तताको कारण देखाइ सो पदबाट राजीनामा दिएका हुन् ।
कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सोही मितिदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको हो ।



About Us
प्रतिक्रिया