काठमाडौं – शिवम् सिमेन्टको सञ्चालक एवम् प्रबन्ध निर्देशक रघुनन्दन मारुले राजीनामा दिएका छन् । मारुले आफ्नो व्यक्तिगत कारण देखाइ सो पदबाट राजीनामा दिएका हुन् ।
कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सोही मितिदेखि लागू हुने गरी मारुको राजीनामा स्वीकृत गरेको हो ।



About Us
प्रतिक्रिया