काठमाडौं – जेनजी आन्दोलनको तोडफोडपछि दोलखा कालिञ्चोकमा रहेको केबलकार अस्थायी रुपमा बन्द भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडद्वारा सञ्चालित कालिञ्चोक केबलकारमा भदौ २४ गते राति करिब ९ बजे केही अराजक समूहले तोडफोड गरी क्षति पुऱ्याएकाले केवलकार अस्थायी रुपमा बन्द गरिएको हो ।
सो घटनाको कारण कालिञ्चोक केबलकार भदौ २४ गतेदेखि नै अस्थायी रूपमा बन्द भएको कम्पनीले जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया