यूनिभर्सल पावरको स्वतन्त्र सञ्चालकमा चौधरी नियुक्त


काठमाडौं –  यूनिभर्सल पावर कम्पनीको स्वतन्त्र सञ्चालकमा आनन्द चौधरी नियुक्त भएका छन् । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा चौधरीलाई नियुक्त गरेको हो ।

चौधरीको कार्यकाल भदौ २९ गते (हिजोदेखि) सुरु भैसकेको छ ।