काठमाडौं – जेनजी प्रदर्शनको क्रममा आगजनीले ध्वत भएको संरचनाको फोटो सामाजिक सञ्जालमा राख्दै व्यवसायी शेखर गोल्छाले अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन्।
जेनजी प्रदर्शनको क्रममा आफू र आफ्नो परिवार पनि प्रभावित भएको तर निराश वा विचलित नभएको पनि बताएका छन् ।
‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु’, उनले लेखेका छन् ।




About Us
प्रतिक्रिया