सुरक्षाकर्मीको साथबाट लुटिएको ९४ थान हतियार बरामद


काठमाडौं – जेनजीको आन्दोलनमा सुरक्षाकर्मीको साथबाट लुटिएको ९४ थान हतियार नेपाली सेनाले बरामद गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले लुटेका हतियारहरुमा अहिलेसम्म ९४ थान बरामद भएको हो ।

सेनाले बरामद गरेको हतियारहरुमा १ थान पेस्तोल र अरु राइफलहरु रहेका छन् ।