काठमाडौं – सिन्धुली कारागार तोडफोड गरेर भागेका १७१ जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेजा सशस्त्र प्रहरी र प्रहरीको सहयोगमा हिजो(बुधबार) देखि र आजसम्ममा १७१ जना कैदीलाई पक्राउ गरिएको हो ।
हिजो बिहान कैदीहरुले कारागारमा तोडफोड र आगजनी गरेर फरार भागेका थिए । जिल्ला कारागारमा ४२८ पुरूष र ४३ जना महिला कैदीबन्दी र थुनुवा थिए।



About Us
प्रतिक्रिया