काठमाडौं – कंलकीको भाटभटेनीमा रहेको हिमालयन र एनआइसी एशिया बैंकको एटिएममा लुटपाट र तोडफोड भएको छ । अराजक समूहले हिमालयन र एनआइसी एशिया बैंकको एटिएममा लुटपाट र तोडफोड गरेका हुन् ।
उनीहरुले भाटभटेनीमा र केएफसीमा पनि तोडफोड गरेका हुन् । जेनजीको आन्दोलनका आडमा अराजक समूहले बैंकको शाखा कार्यालय र एटिएम मेसिनहरु तोडफोड गर्दै आइरहेका छन् ।



About Us
प्रतिक्रिया