काठमाडौं – कंलकीको भाटभटेनीमा लुटपाट तथा तोडफोड भएको छ । अराजक समूहले आज पनि कंलकीको भाटभटेनीमा गएर तोडफोड गर्दै सामान बाहिर ल्याएका थिए ।
कोटेश्वर, महारानगञ्ज र बौद्धमा रहेको भाटभाटेनी पूर्ण रूपमा क्षति गरिसकेका छन् ।

प्रतिक्रिया