काठमाडौं – नक्सालमा रहेको हिल्टन होटलमा लागेको आगलागीमा मानिसहरु फसेका छन्। प्रदर्शनकारीले होटल भवनमा आगो सल्काएपछि माथिल्लो तलामा रहेका मानिसहरु फसेका हुन्।
उनीहरुको उद्धारको कार्यमा नेपाली सेना खटिएको छ।

प्रतिक्रिया