तीनकुने स्थित प्रहरी वृत्तबाट जेनजीले खोसे हतियार


काठमाडौं – तीनकुनेस्थित प्रहरीको वृत्तमा जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेर हतियार समेत लुटेका हुन् ।