जेनजीले आगो लगायएपछि भाग्न थाले थुनुवा


काठमाडौं – काठमाडौंका विभिन्न प्रहरी वृत्तहरुमा जेनजीहरुले आगो लगाएपनि यसलाइ नै अवसर मानेर थुनुवाहरु भागेका छन् ।

तीनकुनेस्थित प्रहरीको वृत्तबाट र सोह्रखुट्टेस्थित प्रहरी वृत्तबाट थुनुवाहरु भागेका हुन् ।