बानेश्वरमा चल्यो गोली 


काठमाडौं –  काठमाडौंको बानेश्वरमा आज पनि गोली चलेको छ । प्रहरीले जेनजी प्रदर्शनकारी माथि गोली चलाएको हो । हिजो मात्र १९ जनाले ज्यान गुमाएका थिए । 

त्यही घटनामा ज्यान गुमाउनेका साथीहरू र आफन्तले आज पनि बानेश्वरमा आन्दोलन गरेका हुन् । साथै, सो क्रममा त्यहाँ एउटा गाडी समेत प्रदर्शनकारीले जलाएका छन् ।