काठमाडौं – काठमाडौंको कंलकीमा प्रहरीले ज्यानजी प्रदर्शनकारी माथि गोली चलाएको छ । प्रहरीले चलाएको गाली लागेर चार जना घाइते भएका छन् ।
त्यस्तै, झापाको बिर्तामोडमा प्रहरीले जेनजी माथि चलाएको गोली लागेर दुई जना युवा गम्भीर घाइते भएका छन् । साथै, बालकोटका पनि प्रहरीले जेनजी माथि प्रहार गरेको गोली लागेर २ जना घाइते भएका छन्, भने गौशलामा पनि गोली चलेको छ ।



About Us
प्रतिक्रिया