झापामा चल्यो गोली, दुइ जना घाइते


काठमाडौं – झापाको बिर्तामोडमा प्रहरीले जेनजी प्रदर्शनकारी माथी गोली चलाएको छ । प्रहरीले जेनजी माथी चलाएको उक्त गोली लागेर दुई जना युवा गम्भिर घाइते भएका हुन् ।