प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । आज साझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी भएको दावी गरेका छन् ।