काठमाडौं – कोशी प्रदेशका मुख्य सडकहरुमा जेनजीहरुको आन्दोलन गरिरहेका छन् । त्यसै क्रममा जेनजी प्रदर्शनकारीले झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा जेनजी प्रदर्शनकारी हरुलेआगो लगाएका छन । त्यस्तै, प्रदेशको विराटनगरमा पनि प्रदर्शनकारी जम्मा भैरहेका छन् ।



About Us
प्रतिक्रिया