काठमाडौं – विराटनगरमा जेनजी प्रदर्शनकारीले टायर बालेर प्रदर्शनी गरेका छन् । जेनीजीहरुले दमकको विरोधमा कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका हुन् । सोमबारको जेनजीको आन्दोनलाई निरन्तरता दिदै आज पनि जेनजीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया