स्वास्थ्यमन्त्रीले राजीनामा दिने


काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीपराज पौडेलले राजीनामा दिने भएका छन् । अहिलेको अवस्थामा सरकारमा बस्ने अवस्था नरहेको भन्दै उनले राजीनामा दिने तयारी गरेका हुन् ।

यसअघी कृषिमन्त्री रामनाथ अधिकारी र गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् ।