काठमाडौं – आन्दोलनरत जेनजीले रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगो लगाएका छन् । उनीहरुको सोमबारको आन्दोलन विथोलेपछि थप आक्रोशित भएर चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगो लगाएका हुन् ।
काठमाडौं उपत्यकाका ३ वटै जिल्लासहित देशका विभिन्न ८ स्थानमा कर्फ्यू लागेको छ ।



About Us
प्रतिक्रिया