काठमाडौं । आज कर्फ्यूका कारण आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । जेनजी आन्दोलनका कारण सोमबार देशभर हिंसात्मक घटना भएको थियो । जसकारण, देशभर २० जनाको ज्यान गएको छ ।
यससँगै, आज नेप्से बन्द रहने भएको हो । जेनजी आन्दोलनका कारण आज उपत्यकाका तीन वटै जिल्लामा कर्फ्यू छ । यसबाहेक देशभरका विभिन्न ८ स्थानमा कर्फ्यू लगाइएको छ । प्रहरीको अत्याधिक दमनका कारण ५०० भन्दा बढी घाइते भएका छन् ।



About Us
प्रतिक्रिया