जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो


काठमाडौं – जेन्जीको आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। सामाजिक सञ्जाल बन्द भएसँगै विद्रोह गर्दै आएकामध्य १९जनाको निधन भएको हो।

विभिन्न अस्पतालमा उपचारको क्रममा घाइतेहरूको निधन भएको गृह मन्त्रालयले जनाएको छ।