काठमाडौं – इटहरीमा गोली लागेर २ जना जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखि भइरहेको प्रदर्शन नियन्त्रणमा नआएपछि प्रशासनले साढे ३ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।
तर, त्यसपछि पनि प्रदर्शनकारी नरोकेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो।



About Us
प्रतिक्रिया