काठमाडौं । सामूहिक लगानी कोषले खरिद गरेको ओम मेगाश्री फर्मासिटिकल्सको ९० हजार कित्ता शेयरको ‘लकइन’ अवधि सकिन लागेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम सर्वसाधारणमा शेयर बिक्री गर्दा सामुहिक लगानी कोषलाई छुट्याइएको शेयरको लकइन अवधि सकिन लागेको हो ।
२०८० कात्तिक २० गतेको बोर्डको पत्र बमोजिम कोषले खरिद गरेको धितोपत्र बाँडफाँट भएको ६ महिना पुगेकाले समयसिमा सकिन लागेको जनाइएको छ । जसअनुसार यही २०८२ असोज ११ देखि लकइन अवधि सकिन लागेको हो ।






About Us
प्रतिक्रिया