प्रि ओपनिङ सेसनमा ०.५५ अंकले घट्यो नेप्से


काठमाडौं – अघिल्लो कारोबार दिन अर्थात् आइतबार २७ दशमलव १४ अंक घटेर २७ सय ६१ दशमलव २२ बिन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा पनि ०.५५ अंकले घटेको नेप्से २७ सय ६० दशमलव ६७ बिन्दुमा पुगेको छ। 

सोमबार प्रि ओपन सेसनमा १७ कम्पनीको शेयर मूल्य बढ्दा ३० कम्पनीको शेयर मूल्य घटेको छ । यस सेसनमा २ करोड ७० लाख माथिको कारोबार भएको छ ।