काठमाडौं – साताको तेस्रो कारोबारको दिन अर्थात् मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५३ अंक बढेर बन्द भएको छ। हिजो सोमबार अर्थात् अघिल्लो कारोबार दिन २७.९० अंक घटेको २८२२.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५३ अंक बढेर २८ सय २४ बिन्दुमा पुगेको छ।
यस सेसनमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्यमा स्थिर देखिन्छ । यससँगै १५ हजार ३ सय २५ कित्ता शेयर किनबेच भएको छ ।






About Us
प्रतिक्रिया