यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर


बैंकिङ्ग समाचार,काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ७५ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ४९ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै आइतबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ५६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ, २१ पौसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।

आज भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

\"\"